काभ्रेमा गाई काट्ने ३ जना पक्राउ
काभ्रे : काभ्रेको धुलिखेलमा गाई काट्ने ३ जना पक्राउ परेका छन् । सोमबार साँझ धुलिखेल १२ ठूलीचौर स्थित ठुलीचौर जंगलमा गौ हत्या गरि बोरामा मासु लिई नमोबुद्ध न.पा. ११ तर्फ लिई जाँदै गरेका ३ जनालाई जिल्ला प्रहरी कार्यलय काभ्रेले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका- ११ का ५६ वर्षीय इन्द्रबहादुर तामाङ, काभ्रेकै […]