सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • पेस्तोलसहित एक जना पक्राउ

पेस्तोलसहित एक जना पक्राउ

720
Shares
पेस्तोलसहित एक जना पक्राउ

सङ्खुवासभा । ङ्खुवासभाको चैनपुर नगरपालिका-१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ ।

चैनपुर नगरपालिका-१ नूनढाकीका ४२ वर्षीय दिलकुमार चोङवाङलाई आइतबार प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बरामद भएको कटुवा पेस्तोलसहित चोङवाङविरुद्व मुलुकी अपराधसंहिता, २०७४ को हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा जिल्ला अदालत चैनपुरबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

720
Shares

ट्रेन्डिङ