नेपाल बुद्धिजिवी परिषद काभ्रेको अधिबेशन सम्पन्न,अध्यक्षमा डा.अम्बु भवानी कार्की चयन
नेपाल बुद्धिजिवी परिषद काभ्रेको नवौँ जिल्ला अधिबेशन सम्पन्न भएको छ । नेकपा एमाले सम्बद्ध बुद्धिजीवीहरू भेला शनिबार पार्टी कार्यालय बनेपामा सम्पन्न भएको हो । बुद्धिजिबी परिषद केन्द्रिय उपाध्यक्ष कबिता लुइटेलको प्रमुख आतिथ्यता र एमाले जिल्ला अध्यक्ष अशोक ब्याञ्जुको विशेष आतिथ्यतामा भएको कार्यक्रममा अतिथीहरु केन्द्रिय सह कोषाध्यक्ष टीका ढकाल, एमाले सचिवालय सदस्य रामशरण […]