मनसुन अझै सक्रिय : भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ, १७ असोज : नेपालमा मनसुन अझै सक्रिय रहेको छ । नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन हालसम्म पनि सक्रिय अवस्थामा नै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । “यस वर्षको मनसुनको बहिर्गमनको मिति औसतभन्दा केही समय ढिलो हुने देखिएको छ,” मौसम पूर्वानुमान महाशाखाले भनेको छ, “हाल […]