सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • काभ्रेमा भूकम्पको धक्का महशुस

काभ्रेमा भूकम्पको धक्का महशुस

14645
Shares
काभ्रेमा भूकम्पको धक्का महशुस

सिन्धुपाल्चोक जिल्लालाई केन्द्र बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार साँझ ७ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो। काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काठमाडौं उपत्यकामा महसुस गरिएको थियो।

भूकम्प गएपछि सर्वसाधारणहरु घर बाहिर निस्किएका थिए। शुक्रबार पनि सिन्धुपाल्चोकबाटै ४.२ रेक्टरको भूकम्प गएको थियो।

14645
Shares

ट्रेन्डिङ