लम्बिएको निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन ?
काठमाडौं, २० असार : सरकारले काठमाडौँ उपत्यकामा पुनः एक साता निषेधाज्ञा लम्ब्याएको छ । जिल्ला प्रशासन कार्यलय काठमाडौँका अनुसार कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि असार २२ देखि लागू हुने निषेधाज्ञा असार ३१ सम्म जारी रहनेछ । लम्बिएको यो निषेधाज्ञामा के गर्न पाइन्छ, के गर्न पाइँदैन हेर्नुहोस् : गर्न नपाइने कार्यहरू : १) सबै प्रकारका रात्रीमनोरन्जन […]