यस्ता छन् डिसीसीएमसी काभ्रेले गरेका ३ बुँदे निर्णय
२२ बैशाख, काभ्रे : जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र काभ्रेको आज बसेको बैठकले तीन बुँदे निर्णय गरेको छ । बैठकले जिल्लामा कोरोना संक्रमितको मृत्यु बढी रहेकाले शव ब्यवस्थापन गर्न सवारी बहानको ब्यवस्थापन गरिदिन बागमती प्रदेश स्वास्थ्य निर्देशनालयलाई आग्रह गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले शिर मेमोरियल अस्पताल, नेपाल पोलिटेक्निक इष्टिच्यूट, नमोबुद्ध नगरपालिकामा सञ्चालनमा आएका […]