सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • तेमालमा भोलीदेखि सामाजिक सुरक्षा भत्ता वितरण गरिने, कुन वडाको पालो कहिले ?

तेमालमा भोलीदेखि सामाजिक सुरक्षा भत्ता वितरण गरिने, कुन वडाको पालो कहिले ?

6465
Shares
तेमालमा भोलीदेखि सामाजिक सुरक्षा भत्ता वितरण गरिने, कुन वडाको पालो कहिले ?

२२ बैशाख, काभ्रे : काभ्रेको तेमाल गाउँपालिकाले भोलीदेखि दोस्रो चौमासिक बापतको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । एकैपटक सबैलाई बोलाउँदा भिड् हुने कोरोना भाईरसको संक्रमण फैलन सक्ने भएकाले प्रत्यक्ष वडालाई बेर तोकिएको छ ।

सामाजिक सुरक्षा भत्ता लिने पालिकाको केन्द्र पोखरीनारायस्थान जानु पर्ने छ । पालिकाले बैंक मार्फत सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । त्यहि भएर सामाजिक सुरक्षा भत्ता लिनेलाई पोखरीनारायस्थानमै बोलाईएको प्रमुख प्रशासकिय अधिकृत लक्षमण कुइकेलले जानकारी दिनुभयो ।

भोलीबाट वडा अनुसार जेठ १ गतेसम्म भत्ता वितरण गरिसक्ने गरी काम गर्ने तालिका बनाईएको प्रमुख प्रशासकिय अधिकृत कुइकेलले बताउनुभयो । सेवाग्राहीले सक्कल नागरिकता र भत्ता कार्ड साथै लिएर जानु पर्ने छ । बैंकमा खाता खोलेका भत्ता पाउने ब्यक्तिले सक्कल नागरिकता, भत्ता कार्ड र दुईप्रति फोटो लिएर जान पनि गाउँपालिकाले आग्रह गरेको छ ।
वडागत समय तालिका यस्तो छ:-

6465
Shares

ट्रेन्डिङ