अनेरास्ववियुले गर्यो प्रधानमन्त्री कार्यालय सहित ३७ वटा कार्यालय विरूद सर्वाच्चमा रिट
काभ्रे :- काभ्रेको एमाले निकट विधार्थी संगठनले निःशुल्क शिक्षा कार्यान्वयन गर्न माग गर्दै अनेरास्ववियुले सर्वोच्चमा रिट दर्ता गरेको छ । काभ्रेका स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई धुलिखेल, शिक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सहित सरोकारवाला ३७ वटा कार्यालयलाई विपक्षी बनाएर अनेरास्ववियुले रिट दायर गरेको हो। काभ्रेपलाञ्चोक जिल्लाका सम्पुर्ण सरकारी तथा सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुबाट […]