बहुदल आएको ३४ बर्षमा १२ जना मात्र मानिस धनि भए : चन्द्र भण्डारी
काभ्रे | नेपालि काग्रेस बनेपा नगर समितिको आयोजनामा भएको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै नेपालि काग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा संसद डा चन्द्र भण्डारीले बहुदल आएपछि सिमित मान्छे घनी भएको खुलासा गरेका छन्। बहुदल आएको ३४ वर्षमा जम्मा १२ जना मान्छे धनि भएको दाबि गरेका छन्। १२ जना कै वैंक , उधोग , बिमा […]