कृषिमा पचास प्रतिशत विनियोजन गर्न माग
प्रकृति –मानवकेन्द्रित जनान्दोलन नेपाल एकाइले आयोजना गरेको सातौँ जनसार्क सम्मेलनले सार्क क्षेत्रका बाँडफाँट, सीमाद्वन्द्व, श्रमिक समस्या, सामान सहित मानिसको प्रवेशाज्ञारहित आवतजावत जस्ता विषय शान्तिपूर्ण रुपमा समाधान गर्न आग्रह गर्दै एघारबुँदे घोषणापत्र जारी गरेको छ । सम्मेलनले सीमान्तकृत, गरिब र कुनैै लाभ नपाएका जनताका लागि खाद्य सुरक्षा, शुद्ध खानेपानी, सरसफाइ, उचित शिक्षा र स्वास्थ्य तथा कृषिमा […]