कांग्रेस काभ्रेले पार्टीका अग्रज नेताहरुसंग अन्तरक्रिया गर्ने
काभ्रे। नेपाली कांग्रेस काभ्रेले पार्टीका अग्रज नेताहरुसंग अन्तरक्रिया गर्ने भएको छ । शनिवार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीका अग्रज नेता, जिल्लाका पूर्व पदाधिकारी, जिल्ला सदस्यहरु, २०४९ र २०५४ सालको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित तत्कालिन गाउँ विकास समितिका अध्यक्ष, उपाध्यक्ष, इलाका सदस्यहरुसंग मंसिर १६ गते शनिवार धुलिखेल नगरपालिकाको सभाहलमा कार्यक्रम गर्ने निर्णय गरेको जिल्ला […]