सबैको समाचार
सोमवार, पुस २९, २०८१

बढ्यो सुनको मूल्य

1200
Shares
बढ्यो सुनको मूल्य

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

आज सुनको मूल्य तोलामा २०० रुपैयाँमा बढेको छ भने चाँदीको मूल्य १४५० रुपैयाँमा स्थिर छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख १५ हजार ७००, तेजावी सुनको मूल्य एक लाख १५ हजार १५० रुपैयाँ कायम भएको छ ।

1200
Shares

ट्रेन्डिङ