सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा आज पनि थपिए यति धेरै को रो ना सं क्र मित

काभ्रेमा आज पनि थपिए यति धेरै को रो ना सं क्र मित

3500
Shares
काभ्रेमा आज पनि थपिए यति धेरै को रो ना सं क्र मित

 

काभ्रेमा आज थप २४० जनामा कोरोना सं क्र मण पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बितेको २४ घण्टामा पिसिआर परिक्षणबाट १२७ तथा एन्टीजेन परिक्षणबाट १२३ जना गरी जम्मा २४० जनामा सं क्र म ण पुष्टि भएको हो।

आज जम्मा ४७८ जनामा गरिएको परिक्षणमा २४० जनामा सं क्र म ण देखिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । योसँगै जिल्लामा स क्रि य सं क्र मि तको संख्या १ हजार ५६७ पुगेको छ।

सबैभन्दा बढी स क्रि य सं क्र मि त बनेपा नगरपालिकामा रहेका छन्। बनेपा नगरपालिकामा ४९८ जना सं क्र मित  रहेका छन् भने धुलिखेलमा ४९३ जना, पनौतीमा २४१, नमोबुद्धमा ८८, पाँचखालमा ९१, मण्डनदेउपुरमा २१ जना स क्रि य सं क्र मि त रहेका स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

त्यस्तै चौँरीदेउराली गाउँपालिकामा ३१, भुम्लुमा ३८, रोशीमा २५, बेथानचोकमा १८, महाभारतमा १३ र तेमालमा १० जना स क्रिय सं क्र मित रहेका उनले जानकारी दिए । जिल्लामा आज थप १२६ जना कोरोनाका बिरामी निको भएका छन् ।

3500
Shares

ट्रेन्डिङ