सबैको समाचार
सोमवार, जेष्ठ ७, २०८१

एक भोटले हारेपछि..

2795
Shares
एक भोटले हारेपछि..

जेठ १०, पोखरा । तनहुँ देवघाट गाउँपालिकाको उपाध्यक्षमा १ मतले पराजित सावित्री न्यौपाने दवाडीले पुनः मतगणना माग गर्दै उच्च अदालत पोखरामा मद्धा दायर गर्नु भएको छ ।
एमाले उम्मेदवार दवाडीेले पुनः मतगणनाका लागि निर्वाचन अधिकृतलाई गुहार्दा सुनुवाई नभएपछि अदालतमा आउनुपरेको सोमबार दायर मुद्धामा उल्लेख गर्नुभएको छ। दवाडीलाई १ मतले पाराजित गर्दै कांग्रेसकी विमला थापा उपाध्यष निर्वाचित हुनुभएको थियो ।
-अन्नपुर्ण पोष्ट

2795
Shares

ट्रेन्डिङ