सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • टिकटक प्रतिबन्धविरूद्ध माइतीघरमा प्रदर्शन

टिकटक प्रतिबन्धविरूद्ध माइतीघरमा प्रदर्शन

1850
Shares
टिकटक प्रतिबन्धविरूद्ध माइतीघरमा प्रदर्शन

 काठमाडौं । माइतीघर मण्डलामा टिकटक प्रतिबन्धविरूद्ध  प्रदर्शन भएको छ।

हन्ड्रेड ग्रुप्स र  दलितका लागि दलित नामक संस्थाले टिकटक प्रतिबन्ध खारेज गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।

मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेपछि रिट दायर गरिएको हो ।नीहरूले ‘टिकटक प्रतिबन्ध खारेज गर’, ‘सरकार हिजो बन्दुकसँग डराउने आज टिकटकसँग’, ‘टिकटक हैन जाजरकोटलाई ध्यान दे’लगायतका नारासहित माइतीघरदेखि बानेश्वरसम्‍म प्रदर्शन गरेका छन् ।

1850
Shares

ट्रेन्डिङ