तेमाल गाउँपालिकाले काठमाडौं, भक्तपुर तथा काभ्रेको विभिन्न स्थानमा सेवा प्रवाह गर्ने
काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिकाले २०८२ सालको सामाजिक सुरक्षा भत्ता नविकरण कार्यलाई लक्षित गरी काठमाडौं, भक्तपुर तथा काभ्रेपलाञ्चोकका विभिन्न स्थानहरूमा सेवा प्रवाह गर्ने भएको छ। यसबारे हालै गाउँपालिकाको कार्यपालिकाले सूचना प्रकाशित गर्दै तोकिएको मितिमा तोकिएका स्थानहरूमा हाजिरी अनिवार्य गराउन अनुरोध गरेको छ। सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७९ को नियम (९) बमोजिम लाभग्राहीको आर्थिक वर्षको हाजिरी […]