साँगा बस दुर्घटना अपडेट: १० जना घाइते (नाम सहित )
काभ्रे : भक्तपुरको सूर्यविनायक नगरपालिका-१० साँगामा बुधबार भएको बस दुर्घटनामा घाइते हुनेको संख्या १० पुगेको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार, काठमाडौंबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ९३९६ को काभ्रे–काठमाडौं नगर बस दिउँसो सवा ३ बजेतिर साँगाको पुलमुनि भिरबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो । घाइतेहरु सबैको अवस्था सामान्य रहेको […]