७ वटा बैंक तीन महिनामा अर्बपति
काठमाडौं | सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ७ वटा बैंक अर्बपति क्लबमा प्रवेश गरेका छन् । अर्बपति क्लबमा प्रवेश गरेका ७ बैंकमध्ये २ वटाको नाफा घटेको छ भने ५ वटा बैंकको नाफा बढेको छ । बैंकहरुले प्रकाशित गरेको असोजसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नबिल, प्राइम, एनआईसी एशिया, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन र प्रभु […]