सबैको समाचार
बुधबार, असार ३, २०८३
  • होमपेज
  • आज सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो

आज सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो

610
Shares
आज सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँ कायम भएको छापावाल सुन बुधबार बढेर तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ पुगेको हो ।

यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

610
Shares

ट्रेन्डिङ