विद्यालय तथा कलेजको नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न पक्राउ
काठमाडौँ , मंसिर , १३ , नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धादिङको निलकण्ठ नगरपालिका ९ का मधुसुदन दवाडी, चितवनको रत्ननगर नगरपालिका १६ का अमृत खुर्सेली र ओखलढुंगाको रानीवन–७ का सविनकुमार तोलाङ्गीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । राजधानीको विभिन्न स्थानबाट पक्राउ परेकामध्ये दवाडीको […]