सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कक्षा ११को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा

कक्षा ११को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा

3590
Shares
कक्षा ११को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा

२९ पुस, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक गरेको छ । शनिबार बेलुकी एक सूचना जारी गर्दै बोर्डले परीक्षाको नतजिा सार्वजनिक भएको जनाएको छ ।

नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको हो । बोर्डले असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा ३ लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएकोमा ७४ जनाको परीक्षा रद्धभएको छ भने १ जनाको स्थगित गरिएको छ । परीक्षाको नतिजा http://neb.ntc.net.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

3590
Shares

ट्रेन्डिङ