आमासँगै मनाईन् नायिका लुङबाले जन्मदिन
पाँचखाल–पछिल्लो दशक तामाङ चलचित्रमा एक छत्रझैं आफ्नो बलियो उपस्थिती जनाउँदै आएकी नायिका सुनिता लुङबाले २४ औं जन्मदिन आमासँग आफ्नै गाउँमा मनाएकी छिन् । काभ्रेको पाँचखाल नगरपालिका स्थित होक्सेमा जन्मिएकी नायिका लुङबाले आफ्नो घर परिवार र आफन्तमाझ जन्मदिनको खुसी साटेकी हुन् । यो दिन उनले आफूलाई जन्म दिने आमा,बुबा,भाई बहिनी सहितको परिवार, प्रत्यक्ष अप्रत्यक्ष आफ्नो करिअर […]