राजेश पायल अब अन्तर्राष्ट्रिय गायक, नोभेम्बर ५ को दिनलाई ‘राई इज किङ डे’
काठमाडौं, मङ्सिर ४ । गायक राजेशपायल राक्ष्ईले सोचेका थिएनन्, जिन्दगीमा यति ठुलो सरप्राईज पाईन्छ भनेर । केही बर्षयता उनी बर्सेनी अमेरिकामा कन्सर्ट गर्न पुग्ने गरेकै थिए, अमेरिका यात्रा भने अलि भिन्न र महत्वपुर्ण रह्यो । उनलाई रोचेस्टर सहरकी मेयर लभ्ली वारेन, उपमेय डा. कार्डिट एल अलेक्जन्डरले यस्तो सम्मान गरे, अब हरेक बर्ष त्यो सहरले नोभेम्बर […]