नेपाल आइडलको दोस्रो सिजनको घोषणा
काठमाडाैं,माघ,१३,। नेपाल आइडलको दोस्रो सिजनको घोषणा भएको छ । बिहिवार एपि वान टिभिले फेसबुक मार्फत घोषणा यस्ताे घाेषणा गरेकाे हाे । नेपाली टेलिभिजन इतिहासमा नेपाल अाइडल सर्वाधिक रचाइएकाे कार्यक्रम हाे । नेपाल अाइडलमा पहिलाे सिजनमा बुध्द लामा प्रथम, निशान भट्टरार्इ दाेस्राे र प्रताप दास तेस्राे भएका थिए । एपि वान टेलिभिजनका अागामि साेहरू बुगि […]