काठमाडाैं,माघ,१३,। नेपाल आइडलको दोस्रो सिजनको घोषणा भएको छ । बिहिवार एपि वान टिभिले फेसबुक मार्फत घोषणा यस्ताे घाेषणा गरेकाे हाे । नेपाली टेलिभिजन इतिहासमा नेपाल अाइडल सर्वाधिक रचाइएकाे कार्यक्रम हाे । नेपाल अाइडलमा पहिलाे सिजनमा बुध्द लामा प्रथम, निशान भट्टरार्इ दाेस्राे र प्रताप दास तेस्राे भएका थिए ।
एपि वान टेलिभिजनका अागामि साेहरू बुगि वुगि, नेपाल गड् ट्यालेन्ट, को बन्छ करोड पति पनि सञ्चालनको तयारीमा छ । नेपाल अाइडलकाे दाेस्राे सिजनकाे अडिसन चाँडै घाेषणा गर्ने जनाएकाे एवी वान टिभीले दाेस्राे सिजन अझ बढि रमाइलाे र अझ बढि उत्साहजनक हुने जनाएकाे छ ।
-निर्माण समाचार बाट