गीत संगीत मेरो रगरग’मा बसेको छ : गीतकार प्रतिमा गुरुङ
काभ्रे,साउन २३ ; समाज सेवामा समर्पित तथा निरन्तर नेपाली गीत संगीत क्षेत्रमा आफ्नो मिठो गीत रचना बाट आफ्नो छुट्टै पहिचान बनाएकि गीतकार हुन् प्रतिमा गुरुङ |सानै देखि गीत, कबिता ,गजल ,शायरी लेख्न मन पराउने गीतकार प्रतिमा गुरुङ फ्रान्समा रहेर पनि नेपाली गीत संगीतलाई असाध्यै मायाँ गर्ने गीतकार प्रतिमा गुरुङ’ले आमा ओ मेरी आमा ,आमा तिम्ले […]