लायन्सको कार्यक्रमले तात्यो पोखरा
पोखरा, ७ पुस : समाज प्रती उत्तरदायी हुँदै ब्लड क्यान्सर पीडित पोखराकासत्य राज सापकोटाको सहयोगार्थ पोखरामा लाइन्स म्युजिकल नाइट २०१९ सम्पन्न भएको छ। लाइन्स क्लब अफ पोखरा पिस सेन्टरल सिटि र लाइन्स क्लब अफ पोखरा सेन्टरल सिटिले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा गायक प्रमोद खरेल, पशुपति शर्मा, सम्झना भण्डारी , बिक्रम बराल, […]