सबैको समाचार
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • छोरीहरुसँग हिमानी शाहको टिकटक भिडियो भाइरल

छोरीहरुसँग हिमानी शाहको टिकटक भिडियो भाइरल

18025
Shares
छोरीहरुसँग हिमानी शाहको टिकटक भिडियो भाइरल

काठमाणडाै : पूर्व युवराज्ञी हिमानी शाहले दुई छोरीहरुसँग गरेको टिकटक भिडियो भाइरल भएको छ । थाइल्याण्डमा रहनुभएकी शाहले दुई छोरी पूर्णिका र कृतिकासँग विभिन्न गीतमा गरेको नृत्य भाइरल भएको हो । उहाँहरुको टिकटक भिडियो सार्वजनिक भएपछि धेरैले प्रशंसासहित लाइक र शेयर गरेका छन् ।

लकडाउनका कारण अस्तव्यस्त दैनिकीकमा आफूलाई कसरी खुसी र स्वस्थ रहन सकिन्छ भन्ने हिमानी शाहबाट सिक्न सकिने भन्दै धेरैले उहाँहरुको टिकटक भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् । कमेन्ट गर्नेहरुले सुन्दरता र नृत्यको तारिफ गरेका छन् । पूर्व युवराज पारस शाहले पनि ‘मेरो परिवार भन्दै लभ रियाक्टसहित फेसबुकमा सेयर गर्नुभएको छ ।

पुर्व युवराज्ञि हिमानी शाह छोरिहरु संग टिकटकमा नाच्दै ।👇️👇️

Posted by TikTok Star – टिकटक स्टार on Monday, June 8, 2020

18025
Shares

ट्रेन्डिङ