सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजु परियारको अत्यन्तै मार्मिक लोकगीत ”आमा (भिडियो सहित )

राजु परियारको अत्यन्तै मार्मिक लोकगीत ”आमा (भिडियो सहित )

4470
Shares
राजु परियारको अत्यन्तै मार्मिक लोकगीत ”आमा (भिडियो सहित )

सनम सुवाल ,बनेपा ,जेष्ठ १७ ; चर्चित गायक राजु परियारको अत्यन्तै मार्मिक लोकगीत ”आमा ”दर्शक तथा सोर्ता माझ आएको छ l यस गीतमा राजु परियारको सुमधुर स्वर रहेको छ भने उनले आफ्नो आमाको सम्झना यो गीतको भिडियो निकालेको जानकारी दिएका छन् l

 

सो गीतमा शब्द ग्यामुरा सुनार र संजय श्रीपालाको संगीत रहेको छ lसुरेस रमन अधिकारीको सम्पादन सगै क्यामरा इश्वर बाबु रहेको छ l अभिनयमा ग्यामुराम सुनार ,इश्वर बाबु ,सावित्री रानामगर र बालकलाकार करिश्मा श्रेष्ठ,समिर श्रेष्ठ ,रोजल मगर र राज न्यौपानेको रहेको छ lकाभ्रे जिल्लाको रमणीय स्थल धुलिखेलको ग्रामिणलाई समेटेर सो भिडियो निर्माण भएको छ lभिडियो हेर्नको लागि  तलको लिंक क्लिक गर्नु होला l

 

4470
Shares

ट्रेन्डिङ