सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गायक रमेश श्रेष्ठ मेलोडीको “सुपरग्लु” सार्बजनिक

गायक रमेश श्रेष्ठ मेलोडीको “सुपरग्लु” सार्बजनिक

4395
Shares
गायक रमेश श्रेष्ठ मेलोडीको “सुपरग्लु” सार्बजनिक

काठमाडौँ / स्टेज किङको उपाधि पाएका चर्चित गायक रमेश श्रेष्ठ मेलोडीको नया गित “सुपरग्लु” को म्युजिक भिडियो सार्बजनिक भएको छ l दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका गायक रमेशको सुमधुर आवाजको डान्सिङ बिटमा रहेको “सुपरग्लु” भर्खरै मात्र युट्युब मार्फत सार्बजनिक भएको हो l

गीतकार अम्बिका गुरुङको शब्द तथा गायक रमेश श्रेष्ठ मेलोडिको संगीत रहेको यस गीतकमा नब र्यापर प्रतिक अधिकारी आजतले र्याप गरेका छन् । म्युजिक भिडियोलाई बासु न्यौपानेले छायांकन गरेका छन् भने कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेका छन् l म्युजिक भिडियोमा चर्चित नायिका निता ढुंगाना नबिन राइ तथा बिशाल लामाको नृत्य तथा अभिनय देख्न सकिन्छ l

4395
Shares

ट्रेन्डिङ