प्रेमिकाको घाँटी रेटी हत्या
पाँचथर / हिलिहाङ गाउँपालिका-४, पञ्चमीमा आइतबार साँझ घाँटी रेटी हत्या गरिएकी शीतल योङहाङको हत्या उनकै प्रेमीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न भएका फाल्गुनन्द गाउपालिका २ पात्लेभञ्ज्याङका अन्दाजी २० वर्षीय युवक भगिरथ बाँस्तोलालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनी फिदिम नगरपालिका २ को पल्लोटारबाट पक्राउ परेका हुन् । पक्राउ परेका बाँस्तोलाले […]