जाजरकोटको मा भाइरलका बिरामी बढे
जाजरकोट,असोज ,१९, जाजरकोटको दुर्गम क्षेत्रमा भाइरल ज्वरोका विरामीको संख्या बढ्दै गइरहेको छ । दशैं चाडका कारण जिल्लाका अधिकांस स्वास्थ्य संस्थाहरु बन्द भएका छन । गर्मी मौसम सकिएर जाडो मौसम शुरु हुनै लाग्दा पनि सिजनल भाइरल ज्वरोबाट स्थानीय विरामी परेको छन । जिल्लाको दुर्गम क्षेत्रहरुमा बिरामीको चाप बढ्दै गइरहेको छ । विरामी उपचारको लागि स्वास्थ्य परीक्षणको […]