विश्वका अर्बपतिहरूको नयाँ अनुहार
अमेरिकी अखबार फोब्र्सको यो वर्षको विश्वका अर्बपतिहरूको सूचीमा १ सय ९५ जना नयाँ अनुहार परेका छन् । तिनीहरूको सम्पत्तिको स्रोत अस्थायी एजेन्सीहरू सिर्जना गर्नुदेखि विमान सेवा सञ्चालनसम्म रहेको छ । तर, अधिकांशलाई र्यांकमा पुर्याउने स्रोतहरूमा रियल इस्टेट, वित्तीय तथा प्रविधि क्षेत्र नै रहेको देखिएको छ । सूचीमा परेका नवप्रवेशी उद्यमीहरूमध्ये तीन चौथाइको सम्पत्ति ‘स्क््रयाच’ हो […]