यी हुन् काभ्रेमा एमालेका उम्मेदवार
नेकपा एमाले काभ्रेले जिल्लाका १३ वटै स्थानीय तहका उम्मेदवारहरुको टुंगो लगाएको छ । गएराती अबेर एमाले प्रदेश कमिटीले सबै तहका प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो लगाएको हो । एमालेले नगरपालिकाको प्रमुख र उपप्रमुखतर्फ बनेपामा लक्ष्मी नरसिंह बादे र रेखा दाहाल, धुलिखेलमा धुलिखेलमा अशोक ब्यान्जु र जमुना लामा, पनौतीमा भिम न्यौपाने र गिता बन्जारा, पाँचखालमा रुद्रबहादुर […]