अध्यक्ष लामालाई पितृशोक, बौद्ध परम्परा अनुसार घर मै काजक्रियामा
बनेपा, ९ कात्तिक। कलाकार, तामाङ चलचित्रका निर्माता तथा रोशी गाउँपालिकाका अध्यक्ष डि.बि लामालाई पितृशोक परेको छ । लामाका पिता देव सिं लामाको कार्तिक २ गते ७६ वर्षको उमेरमा निधन भएको हो । १९९८ असोज २० गते जन्मेका स्व. लामा पञ्चायत कालमा वि. स. २०२६ सालदेखि निरन्तर ३ कार्यकाल तत्कालिन काभ्रेपलाञ्चोक जिल्ला कटुन्जेबेसीं गाउँ पञ्चायतका प्रधानपञ्च […]