गाउपालिका प्रमुखको गाडीमा आगजानि
खोटाङ ,मंसिर ,२३ , खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको सवारीसाधनमा गए राति आगलागी भएको छ।निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा आगलागी भएको हो। आगलागीका कारण सवारी जलेर ध्वस्त भएको छ। म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो,ु उनले भने, उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो […]