सिन्धुपाल्चोक दुर्घटनाका घाईतेहरु (पुरा नामावली सहित )
सिन्धुपाल्चोक , मंसिर , २९ , आज बिहान सिन्धुपाल्चोकमा भएकाे बस दुर्घटनामा १४ जनाकाे मृत्यु भएकाे छ । घटनामा १८ जना घाईते भएका छन् ।दुर्घटनाको घाईतेहुनेहरुमा सिन्धुपाल्चोक जुगल गाँउपालिका वडा नम्बर ७ को ३६ बर्षिय गंगामाया तमाङ, उनको दुई बर्षको छोरी आयुषा तमाङ, २२ बर्षको धनकाजी तमाङ, २४ बर्षको रञ्जीता तमाङ, २६ बर्षको हरिमाया तमाङ, […]