सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • ओली-देउवा भेट , किन ? (पुरा पढौ)

ओली-देउवा भेट , किन ? (पुरा पढौ)

5815
Shares
ओली-देउवा भेट , किन ? (पुरा पढौ)

काठमाडौं, पुष , ३ ,     प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार विहान प्रधानमन्त्री ओली र देउवाबीच भेट भएको हो।समसामयिक विषयमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटवार्ता गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

‘यो नियमित भेटघाट हो,’

सभापति देउवा केन्द्रीय सदस्य रमेश लेखकलाई लिएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए। त्यसअघि प्रधानमन्त्री ओलीले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि कुराकानी गरेका थिए।सभापति देउवासँगको भेटमा प्रचण्ड र रक्षामन्त्री पोखरेल भने उपस्थित थिएनन्।

5815
Shares

ट्रेन्डिङ