पानीले जनकपुर जलमग्न
जनकपुरधाम, २६ वैशाख । बिहानैदेखि परिरहेको पानीले जनकपुर उपनगरपालिकाको अधिकांश क्षेत्र जलमग्न भएको छ । हावाहुरीसँगै बिहान ५ बजेदेखि पर्न थालेको पानीले बाह्रबिघा, जनकपुर अञ्चल अस्पताल, उद्योग वाणिज्य सङ्घ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर जलमग्न भएको छ । एसियाली विकास बैंकको एकीकृत सहरी विकास […]