विश्व शान्तिका लागि साइकल यात्रा
काठमाडौँ, २१ वैशाख । विश्व शान्तिको कामना गर्दै ‘टूर डे लुम्बिनी’ले साइकल यात्राको आयोजना गर्ने भएको छ । ‘हिमाल, पहाड, तराई कोही छैन पराइ’ भन्ने नारासहित आगामी वैशाख २४ गते साइकल यात्रा आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । बुद्ध जयन्तीको अवसरमा विगत झै यसवर्ष पनि विश्वमा शान्तिको कामना […]