सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • विराटनगरमा एक व्यक्ति मृत फेला

विराटनगरमा एक व्यक्ति मृत फेला

5620
Shares
विराटनगरमा एक व्यक्ति मृत फेला

मोरङ, २४ वैशाख । विराटनगर-१२ स्थित भट्टी मोडमा शनिबार परिचय खुल्न नसकेका एक पुरुष मृत अवस्थामा भेटिएका छन्। केहि समय अगाडि देखी सोहि स्थानमा बस्दै आएका अन्दाजी ५५ बर्षिय बेवारिसे पुरुषलाई स्थानिले मृत अवस्थामा भेटेपछी प्ररहीमा खबर गरेका थिए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय रानीबाट प्रहरीको टोली खटिगई शव पोस्ट मार्टमकोलागी कोशी अञ्चल अस्पताल विराटनगर पठाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

5620
Shares

ट्रेन्डिङ