सबैको समाचार
बुधबार, भदौ ३, २०८३
  • होमपेज
  • आपत्तिजनक अवस्थामा होटेलबाट १२ जना युवायुवती पक्राउ

आपत्तिजनक अवस्थामा होटेलबाट १२ जना युवायुवती पक्राउ

10660
Shares
आपत्तिजनक अवस्थामा होटेलबाट १२ जना युवायुवती पक्राउ

झापा । पाँच भारतीय नागरिकसहित १२ जनालाई सोमबार प्रहरीले झापाका विभिन्न होटलबाट अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरीको टोलीले उनीहरुलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए।
पक्राउ पर्नेमध्ये एकजना होटल सञ्चालक समेत रहेका छन्। प्रहरीका अनुसार बिर्तामोडको भद्रपुर रोडमा रहेको ३६५ क्याफेबाट क्याफे सञ्चालक सुवाससहित पाँच भारतीय नागरिक र दुई युवतीलाई पक्राउ गरिएको हो ।

10660
Shares

ट्रेन्डिङ