सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • नेपालमा पनि भेटियो कोभिडको नयाँ भेरिएन्ट

नेपालमा पनि भेटियो कोभिडको नयाँ भेरिएन्ट

665
Shares
नेपालमा पनि भेटियो कोभिडको नयाँ भेरिएन्ट

काठमाडौं । नेपालमा पुनः कोभिड १९ को नयाँ भेरियन्ट देखिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै गरिएको जिनाेमसिक्वेन्सिङमा कोभिड-१९ को नयाँ भेरिएन्ट “केपी.१” र केपी.२ पुष्टि भएको हो।

४२ कोभिड पाेजेटिभ केसकाे जिनाेमसिक्वेन्सिङ् गर्दा ४० प्रतिशतमा “केपी.१” र केपी.२ पुष्टि भएको प्रयोगशालाले जनाएको छ।

पछिल्लो समय उक्त भाइरस सिंगापुर अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको छ।

665
Shares

ट्रेन्डिङ