सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • लागूऔषधसहित दुई युवक पक्राउ

लागूऔषधसहित दुई युवक पक्राउ

8670
Shares
लागूऔषधसहित दुई युवक पक्राउ

धरान, २४ वैशाख । प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।प क्राउ पर्नेहरुमा दमक नगरपालिका–१५ का १९ वर्षीय किशोर अधिकारी र मोरङ सिजुवा नगरपालिका–७ का २३ वर्षीय सन्दिप ढकाल रहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
उनीहरुलाई सीमा प्रहरी चौकी, नकलबन्दाबाट खटिएको प्रहरी टोलीले डाइजेपाम, फेनारागन र लुपजेसिक २६÷२६ थानसहित पक्राउ गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय, काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

8670
Shares

ट्रेन्डिङ