बाइस लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ता
सरकारले करिब २२ लाख ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग र बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको पञ्जीकरण विभागले आवमा २०७२÷७३ मा २२ लाख ६५ हजार ५३५ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले जानकारी गराउनुभयो । उहाँका अनुसार चौमासिक रुपमा वितरण गरिएको भत्ता […]