क्रिप्टोकरेन्सीमा ६६ करोड बढी कारोबार गरेको आरोपमा काभ्रेका थापा सहित तीन जना पक्राउ
प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार र सोमबार तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। बिटक्वाइन, युएसडिटी सोलाना, इथेरियमलगायत विभिन्न करेन्सीको अवैध कारोबार गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापा बिर्तामोड घर भई काठमाडौं महानगर-१६ सोह्रखुट्टेका २२ वर्षीय […]