‘सबै इन्जिनियरको हकहितलाई कार्यान्वयन गर्नकै लागि मैले सचिव पदमा उम्मेवदारी दिएको हुँ,’: इन्जिनियर हुमागाइ
यहि बैशाख २४ गते हुने नेपाल इन्जिनियर्स एशोसियसनको निर्वाचनमा बागमती प्रदेशको सचिव पदमा उम्मेदवारी दिनुभएका इन्जिनियर हरेराम हुमागाईले इन्जिनियरहरुको समस्या समाधान गर्नु नै आफ्नो पहिलो दायित्व भएको बताउनुभएको छ । ‘यो वा त्यो बहानामा इन्जिनियरहरु पिल्सिने गरेका छन्, उहाँले भन्नुभयो, ‘सबै इन्जिनियरहरुको हकहितलाई कार्यान्वयन गर्नकै लागि पनि मैले सचिव पदमा उम्मेवदारी दिएको हुँ, समस्यामा परेका […]