दुखमा सघाउँदै नेपाल बिद्यार्थी संघ, काभ्रे
काभ्रे, ६ भदौँ । गत ४ गते घाँस काट्ने क्रममा नाला तिनघरेमा सुख्खा पहिरोमा हराइरहेकि स्थानिय मैया बजगाइको खोजी कार्य जारी रहेको छ । खोजीमा नेपाली सेना,प्रहरी र स्थानियहरु जोडतोडले लागि परेका छन् । सोही क्रममा आज नेपाल बिद्यार्थी संघकाभ्रेले उक्त स्थानमा खटि रहेका ब्यक्तिहरुलाई खाजा बितरन गरेको छ । खाजा लियर नेपाल बिद्यार्थी संघ […]