UPDATE : सिन्धुपाल्चोकको मतगणनाको पछिल्लो परिणाम
सिन्धुपाल्चोक, १ जेठ । सिन्धुपाल्चोकको तीन नगरपालिका र एक गाउँपालिकामा मतगणना भइरहेको छ । चौतारा साँगाचोकगढी, मेलम्ची र बाह्रबिसे नगरपालिका र बलेफी र इन्द्रावती गाउँपालिकाको मतगणना भइरहेको हो । विहानदेखि भएको मतगणनाको पछिल्लो विवरण यस प्रकार छ : चौतारा साँगाचोकगढी नगरपालिका कांग्रेस मेयर– ४२ उपमेयर– ४९ एमाले मेयर– २६२ उपमेयर– २८२ माओवादी केन्द्र मेयर– ३८६ […]